राजा जयपृथ्वी बहादुर सिंह

समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय

समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय नेपाली रजौटा जयपृथ्वी बहादुर सिंह (1877-1940) र भारतीय चिन्तक एम.एन. रॉय (1887-1954) दूवै मानवतावादी चिन्तक हुन् | दशवर्षको अन्तरालमा दुवैको जन्म र मृत्यु भएको देखिन्छ र मानवतावादका सवालमा चिन्तनमा पनि समानता देखिन्छ |…
यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद नेपालमा मात्र होइन विश्वमै केही आफुलाई यथार्थवादी भन्ने तर व्यबहारमा चरमआदर्शवादीहरू थुप्रै हुन्छन् | यस्ता आदर्शवादीहरूले सधैं "आलोचना"को आदर्शमा रुल्मुलिने गर्छन् | यस्ता आदर्शवादीहरूले आफुलाई अमेरिकाका नेता ट्रंप. भारतका नेता मोदी, चिनिया नेता सीजीपिंग तथा नेपाली…
राजाबाट नागरिक हुँदा

राजाबाट नागरिक हुँदा

राजाबाट नागरिक हुँदा राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक कुरा हुन् तर राजाले शान्तिपूर्ण सत्ता त्यागेको, आफ्नै देशमा एउटा सामान्य नागरिक भएर निवास गरेको एउटा आमनागरिकका रूपमा अन्य नागरिकसरह देशमा बढिरहेका राजनैतिक स्वेच्छाचारिता, भष्ट्राचार तथा असन्तोष…
गुरुकुलका केही कुरा

गुरुकुलका केही कुरा

गुरुकुलका केही कुरा सन् २०१८ मा नेपालभरी २२५ गुरुकुलहरू संचालनमा थिएर र तिनमा करिव ३५०० विद्यार्थीहरूले पढ्थे | सन् २०२५ यिनको सङ्ख्या करिव ४२२ पुगेको अनुमान गरिन्छ भने विद्यार्थीको सङ्ख्या अनुमानित ५४०० जति रहेको छ | यसरी हेर्दा प्रत्येक…
तपाईंले कतिबटा किताव पढ्नु भयो ?

तपाईंले कतिबटा किताव पढ्नु भयो ?

तपाईंले कतिबटा किताव पढ्नु भयो ? मैले आजसम्म कति किताव पढें ? ठ्याक्कै भन्न सक्दिन | सायद २० हजार, २५ हजार ! ती मध्ये धेरै कितावभित्र पढिएका विषयहरू पनि याद छैनन् | मैले कितावहरू मनोरंजनका लागि पढें | केही…
दर्शनशास्त्रभित्रको विज्ञान

दर्शनशास्त्रभित्रको विज्ञान

दर्शनशास्त्रभित्रको विज्ञान दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न , आत्मा भेटिन्छ कि भेटिन्न, स्वर्ग, नर्क, पाप-पुण्य वा पुनर्जन्म सिद्ध हुन्छ कि हुँदैन ? आज पनि निकै विवादको विषय हो | आधुनिक विज्ञानको विकासले मान्छेभित्रको धार्मिक आस्था रोकिएको छैन |…
वैदिक दर्शनको दार्शनिक पद्धति

वैदिक दर्शनको दार्शनिक पद्धति

वैदिक दर्शनको दार्शनिक पद्धति वैदिक दार्शनिक चिन्तन र पद्धति दुवै आध्यात्मिक उत्स प्राप्तिको उद्देश्यबाट आरम्भ भएको हुँदा आधुनिक विज्ञानका केही अध्येताहरूले "विज्ञानका दृष्टिकोण"ले वैदिक चिन्तन महत्वहीन भएको आरोप लगाएका छन् | खासगरी मार्क्सवादी चिन्तनहरूले मार्क्सवादी चिन्तनलाई सबैभन्दा बढी "बैज्ञानिक"…
बुद्ध !

बुद्ध !

बुद्ध ! महामति बुद्धका एक शिष्यले भने ‘’प्रभु ! मैले केही निवेदन गर्नु छ” बुद्ध: के भन्नु छ ? शिष्य : मैले लगाएका लुगाहरू निकै पुराना भैसके, अर्को ब्यबस्था मिलाइदिनु हुन्छ कि ? बुद्धले शिष्यका शरीरमा रहेका कपडा हेरे…
राजा जयपृथ्वी बहादुर सिंह

पहिलो मानवतावादी

विश्वको पहिलो आधुनिक मानवतावादी आधुनिक मानवतावादी सिद्धान्तको पहिलो सिद्धान्तकार नेपाली हुन् भन्दा अमेरिकी, युरोपेली तथा भारतेलीले विश्वास गर्लान् तर नेपाली राजनैतिक शक्ति र यही राजनैतिक शक्तिका वरिपरी घुमिरहेका बुद्धिजीविहरूले अस्वीकार गर्ने छन् | आजभोली मानवतावादीका वारेमा चर्चा हुने गरेको…
नियमित आकस्मिकता 

नियमित आकस्मिकता 

नियमित आकस्मिकता  नेपालको आफ्नो मौलिक तर समकालीन दर्शनशास्त्र कुन् होला ? धेरैलाई यस्तो प्रश्ननै अतिरंजित लाग्न सक्छ किनभने धेरैलाई एउटा नेपाली नागरिक पनि दार्शनिक सिद्धान्तको संस्थापक हुन सक्छ भन्ने तत्थ्य विश्वास गर्न गाह्रो हुन्छ | नेपाली विद्यालयहरूले, विश्वविद्यालयहरूले र…