लौन ?

लौन ?

लौन ? दर्शनशास्त्र विषय लिएर पढियो | त्रिविविले जागिर दिएको छ | त्रिविविमा वी.ए. सम्ममात्र दर्शनशास्त्रको पठनपाठन हुन्छ | त्रिविविमा पनि दर्शनशास्त्रमा स्नातकोत्तर चलाउने वारे छलफल भैरहेको छ | नेपालका अन्य विविवि सहित त्रिविविमा दर्शनशास्त्रमा एम.ए. तथा विद्यावारिधिको आरम्भ…
मपाईपन राम्रो होइन

मपाईपन राम्रो होइन

आत्मा न स्तोतव्य: (चाणक्य सूत्र ४८४) आफ्नो प्रशंसा आफै गर्नुहुँदैन | सधैं आफ्नो जयजयकार होस्, सबै मेरा भजनमण्डली सदस्य बनुन् भन्ने धारणा राख्नेहरूका लागि महामना चाणक्यको यो सूत्र वन्दुकको गोली भन्दा कम छैन | आत्म प्रशंसा नगर्नु वैदिक संस्कृतिको…
gsharan icon

नीतिशास्त्र

(१) नीतिशास्त्र के हो ? त्यस्तो शास्त्र जसमा देशकाल र पात्रकाअनुसार व्यबहार गर्ने कुरा हुन्छ र देशकाल र सामाजिक व्यबस्थाअनुसार देश, राष्ट्र वा व्यक्तिको आचरणको प्रबन्ध, शासन गर्ने कुरा सङ्कलित हुन्छन् (संस्कृत-नेपाली बृहत् शब्दकोश) | नीति शब्दको शाब्दिक अर्थ…
श्रीकृष्ण ईश्वर हुन्

श्रीकृष्ण ईश्वर हुन्

श्रीकृष्ण ईश्वर हुन् | जगतका "बीजप्रद पिता" हुन् | विश्वका हरेक वस्तुहरू श्रीकृष्ण नै हुन् | उनले विश्वका लागि दिएको संदेश श्रीमद्भगवद्-गीता हो | ईश्वरले जीवसंग प्रत्यक्ष सम्बाद गर्न गएको गीत हो | ईश्वरले गाएको हुँदा यो विश्वगीत हो…
गीता जयन्तिमा मर्लिन मुनरोको खोज

गीता जयन्तिमा मर्लिन मुनरोको खोज

गीता जयन्तिमा मर्लिन मुनरोको खोज म हिजो अर्थात् मंसीर २० गतेको बेलुका अन्दाजी ३ बजे काठमाडौँको एउटा प्रतिष्ठित अंग्रेजी माध्यमको विद्यालयमा थिएँ | प्रसंग चल्यो, मैले कक्षा १२ का विद्यार्थीलाई सोधें "गीता जयन्ति" कहिले पर्छ ? सबै अलमल्ल परे…
Climate Weather

हेटौडा एकेडमीमा एकघण्टा

हेटौडा एकेडमीमा एकघण्टा वैदिक संस्कृतिमा विद्याको अर्थ संसारमा आफुसहित अरूको भरणपोषण गर्ने सामर्थ्य प्राप्त गर्नु र जीवनको अन्त्यपछि मोक्ष प्राप्ति हो | भौतिक विद्याले भौतिक उन्नति दिन्छ | आध्यात्मिक व आत्मिक उन्नतिका लागि मोक्ष वा निबृतिमार्गको ज्ञान हुनुपर्छ |…
प्राथमिकता

प्राथमिकता

प्राथमिकता वेद, उपनिषद तथा श्रीमद्भगवद्-गीताका विषयमा जगदगुरु श्रीशंकराचार्य, श्रीरामानुज, निम्बार्क, माधवसायणआदिले जे भन्नुभएको छ तेसको तुलनामा आइन्स्टाइनआदिको "भनाई"लाई बढी महत्वपूर्ण ठान्नुको कुनै औचित्य छैन | आइन्स्टाइन, सोपेन हावर, म्याक्समुलर आदिले गीताको गूदी होइन बोक्रो मात्र बुझेका थिए, तेसैको आधारमा…
मैले एसो भने

मैले एसो भने

मैले एसो भने "संस्कृत शव्दबाट संस्कृति बनेको हो | हामीले अंग्रेजी पढ्न निकै प्रयत्न गर्नुपर्छ तर संस्कृत पढ्ने तेती परिश्रम गर्नुपर्दैन | संस्कृत हामीले बोल्ने नेपाली, मैथिली, भोजपुरी, नेवारीआदिमा संस्कृत शब्दहरू राइछाई छन् | नेपाली बोल्नेले अंग्रेजी सिक्न गरिने…
कारखाना कि शिक्षालय !

कारखाना कि शिक्षालय !

कारखाना कि शिक्षालय ! (फरक दृष्टिकोण) विद्यालय शिक्षामा विश्वका सरकारहरूले ठूलो लगानी गरेका छन् | सकेसम्म विश्वका हरेक मातापिताले आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहन्छन् | धेरै सरकारहरूले अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालय पठाउन बाध्यकारी बनाएका छन् | नेपालमा पनि कानुनी…
शालीग्रामको सुख-दुख

शालीग्रामको सुख-दुख

शालीग्रामको सुख-दुख सन् २०१६ को अप्रिल महिनाको अन्त्यतिर देवघाटमा शालीग्राम पौडेलसंग भेट भयो | उनको उमेर ५५ तिर होला | मेरो र उनको भेट चिया-पसलमा भएको थियो | उनी चिया पसलेसंग निकै निराशाजनक कुरा गरिरहेका थिए | धानचामलझैँ भएको…