Posted inBlog Contemporary Psychology
पतिपत्नी र पारपाचुके
पतिपत्नी र पारपाचुके एक साँझको कुरा हो | कुनै विषयमा लोग्नेस्वास्नी वीच झगडा पर्यो | लोग्नेले एक थप्पड स्वास्नीको गालामा बजाए | स्वास्नीले पनि गोडाको चप्पल खोलेर लोग्नेतिर फ्यालिन् | थप्पडको जवाफ चप्पलले फर्क्यो | दूवै फत्फताउँदै घरभित्र पसे…




