हाम्रो प्राचीन शिक्षा पद्यति
हाम्रो प्राचीन शिक्षा पद्यति प्राचीन गुरुकुल शिक्षा ब्राह्मणका लागि थियो भन्ने ठूलो भ्रम फ़ैलाइएको छ | एस्तो भ्रम फैलाउन दूई-प्रकार मानिसहरूले काम गरिरहेका छन् (१) वैदिक संस्कृति प्रति द्वेष राख्ने र (२) केवल अनुशरण गर्ने | पहिलो वर्ग वैदिक…







