Posted inBlog Contemporary धर्म-संस्कृति
रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !!
रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !! "चण्डी" भनिने संस्कृतको पुस्तक संभवत: धेरै नेपालीहरू पाठ गर्ने धार्मिक पुस्तक मध्ये पर्छ | केहीले केवल श्रद्धा र भक्तिले पढ्नुहुन्छ अर्थ बुझ्नु हुन्न भने केहीले अर्थ पनि बुझ्नुहुन्छ र पाठ पनि गर्नुहुन्छ…







