Posted inBlog Contemporary शिक्षा-सरोकार
तीतोसत्य सत्य : महिला “योनि” होइनन्
तीतोसत्य सत्य : महिला "योनि" होइनन् महिलालाई "योनि"को रूपमा बुझ्ने र तेसैअनुसारको नीचतापूर्वक बलात्कार गर्ने व्यबहार तथा मानसिकताको निन्दा गर्नुपर्छ | यस वाहेक महिलाहरूको शारीरिक भिन्नतालाई "मनोरंजन"का लागि उपयोग गर्ने र तेस्तो मानसिकतालाई "अधिकारका" रूपमा परिभाषित गरेर महिला स्वयंलाई…





