Posted inPhilosophy
षड्दर्शन : वैदिक र चिनीया
षड्दर्शन : वैदिक र चिनीया संयोग नै मान्नुपर्छ प्राचीन भारतवर्षमा षड्दर्शनको स्थापना, प्रचारप्रसार भैरहंदा चीनमा पनि षड्दर्शन कै विकास र विस्तार भैरहेको थियो | वेदमा आधारित रहेर कपिलले बहुलवादी सांख्यदर्शन, पतंजलीले ईश्वरप्रधान मनोविज्ञान अर्थात् योगदर्शन, गौतमले ज्ञानशास्त्र अर्थात् न्यायदर्शन,…







