Posted inContemporary Philosophy
दार्शनिक सीमामा परामानववाद
दार्शनिक सीमामा परामानववाद चिन्तनको संसारमा तीनटा शब्दहरू परामानववाद (Trans-humanism), अपर-मानववाद (Post-humanism) र अतिमानववाद (Ultra-humanism) निकै चलनचल्तिमा छन् | यी तीनै शब्दहरूको सम्बन्ध भविष्यको मानव विकासको भविष्यसंग सम्बन्धित छन् | विज्ञानको अझै उच्चतर विकास हुँदैजाँदा मान्छेका सम्पूर्ण क्षमताहरू असीमित रूपमा…








