Posted inSrimad Gita
गीता नै किन ?
गीता नै किन ? आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने र मार्ने उद्योगमा तम्तयार सारथीको मुखबाट विश्वको उत्कृष्ट साहित्यको सृजना हुनुमा…






