Posted inBlog
म नेपाली नागरिक
म नेपाली नागरिक सायद नेपाली राजनैतिक क्षितिजमा एत्ति परिचयले पुग्दैन | यो मात्र परिचय लिएर मालपोतमा गए निर्दयी कर्मचारीले अतिरिक्त आर्थिक सुविधा नलिए काम नै गर्दैनन् | सत्य सेवा सुरक्षणम् नारा लेखेको भित्तो मुनि बस्ने प्रहरी अधिकृतले गुनासो सुन्दैन…




