जगदगुरु श्रीकृष्णको गुरुकुल
जगदगुरु श्रीकृष्णको गुरुकुल मथुराको राजा कंशको अन्त्य गर्दा श्रीकृष्णको उमेर ११ वर्ष थियो | (कहीं ७ र ९ पनि भन्ने गरिएको छ) तेस बखतसम्म गोकुलमा कृष्ण र बलरामले कुनै औपचारिक शिक्षा प्राप्त गरेका थिएनन् | बसुदेव र नन्दले सल्लाह…







