Posted inBlog Contemporary दाम्पत्य परामर्श
विवाहका लागि भगवान् श्रीकृष्णको सुझाव
विवाहका लागि भगवान् श्रीकृष्णको सुझाव विवाहका सम्बन्धमा भगवान् श्रीकृष्णले एस्तो सुझाव दिनुभएको छ : "जसको धन, कूल, ऐश्वर्य, सौदर्य तथा आयआर्जन आफुसरहको हुन्छ तिनैसंग विवाह र मित्रता गाँस्नु पर्छ | आफुभन्दा धेरै माथिल्लोतह वा तल्लोतहको सम्बन्ध सुखद हुँदैन |"…






