चार्वाक् र मार्क्सवादको दार्शनिक समीक्षा
चार्वाक् र मार्क्सवादको दार्शनिक समीक्षा चार्वाक् व्यक्ति थिए वा भौतिकवादी सम्प्रदाय थियो भन्ने कुरा अझैं विवादित छ | विद्वानहरूका आ-आफ्ना दृष्टिकोण छन् तर चार्वाक् विचारधारा वा दार्शनिक पद्यति भौतिकवादी थियो भन्ने विषयमा सबैको अभिमत मिल्छ | साथै, चार्वाक् दार्शनिक…
