Posted inBlog Contemporary Psychology
नकारात्मकताको भूमरीमा नेपाली जनता
नकारात्मकताको भूमरीमा नेपाली जनता नेपाली समाजमा जसरी नकारात्मकता विकसित भैरहेको छ, मलाई एसले निकै चिन्तित बनाएको छ | नेपाली जनताले आफुले भोट दिएर जिताएका नेताहरूप्रति पटक्कै विश्वास गर्दैनन् | राष्ट्र-सेवक कर्मचारीहरूमा पनि जनताको विश्वास छैन | सबै ब्यापारीहरू जनताका…





