मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ | मानसिक तनावले व्यक्तिमा डेरा जमाएको छ | यस्तो अवस्थामा, जोसंग परामर्श सेवाको पहुँच छैन, उनीहरू यथास्थितिका लागि बाध्य छन् तर जोजससँग यसको पहुँच छ, उनीहरूले परामर्श-सेवालाई…
मोबाइल-पुराण

मोबाइल-पुराण

123  : मोबाइल-पुराण स्थान : पार्टीप्यालेस, समय : ८:३० बेलुका "मैले आफ्नो बाबुलाई भात ख्वाउन सजिलो हुन्छ भनेर मोबाइल देखाउँदै ख्वाउंदै गरें | अहिले आएर मोबाइल नभईकन ज्यान गए भात खान मान्दैन | "मैले पनि यसो होमवर्क गराउंदा "मोबाइल…
तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन नाम संकीर्तन कलियुगका लागि सबैभन्दा सजिलो, मन पर्ने तथा जो कोहीले पनि अबलम्बन गर्न सक्ने साधना हो | श्रीमद्भागवतको अन्तिम अध्यायको अन्तिम श्लोकमा समेत "नाम संकीर्तनम् यस्य सर्वपाप प्रणाशनन्" हरिनाम संकीर्तनमा सम्पूर्ण पापहरूको नाश…
खुसीको संसार !

खुसीको संसार !

खुसीको संसार ! संसार खुसीको घर हो | यहाँ जताततै खुसी छरिएको छ | जन्म लिनु सुख हो | हुर्किनु सुख हो | पहिलो लुगा सुख हो | पहिलो मित्रता सुख हो | पहिलो बोली सुख हो | पहिलो…
धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ 

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ 

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ प्रसंग २०१९ अप्रेल महिनाको हो | नेदरल्याण्डका एउटा सानो नगरका मेयरसंग उहाँको आफिसमा हामीबिच भलाकुसारी चल्दै थियो | तेत्तिकैमा लोकलपत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो | मेयरले सोधिन् "तपाईंको देशमा पनि आत्महत्या गर्छन् ? "धेरैले…
मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि १. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो…
मनोविज्ञान कि चित्त विज्ञान ?

मनोविज्ञान कि चित्त विज्ञान ?

मनोविज्ञान कि चित्त विज्ञान ? आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ | सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञान भनेर अनुवाद गरे | ठ्याक्कै यही शब्द नेपाल शिक्षा जगतले पनि समाए | अंग्रेजीको साइकी शब्दको अर्थ प्राणसरह हुनुपर्छ…
सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान वैदिक, जैन र बौद्धशास्त्रहरूले मनलाई सुख तथा दुखको कारण मानेको छ | सुख होस् वा दुख दूवै संचित, क्रियमाण, प्रारब्ध र आगामी यी चारकर्ममा आधारित हुन्छ | संचित कर्मको अर्थ हो भूतकालमा गरेका कर्मको फल अहिले प्राप्त हुनु,…
नेपाली मनको कुरा

नेपाली मनको कुरा

नेपाली मनको कुरा नेपालमा मनोविज्ञानिकहरूले आफ्ना अनुसन्धानमा संस्कृतका शब्दकोशमा कोशकारहरूले समावेश गरेका मनका नामहरू, तिनको उत्पत्ति, अर्थ र प्रयोजनहरू अनुसन्धानमा समावेश गर्नुभएको छ त ? अनुसन्धान-निर्देशकहरूले आफ्नो संस्कृति र बांग्मयमा भएका सम्वन्धित विषयहरूको ज्ञानलाई अनुसन्धानमा समावेश गर्दा यो विषयवस्तुसंग…
छुवाछुत समाप्तिका १२ सूत्रहरू (Road Map)

छुवाछुत समाप्तिका १२ सूत्रहरू (Road Map)

छुवाछुत समाप्तिका १२ सूत्रहरू (Road Map) नेपाली सामाजिक संरचनामा छुवाछुत र छुवाछुतप्रतिको अन्धविश्वास आज पनि जीवित र क्रियाशील छ भने अर्कोतिर नेपाली समाजले एसलाई आफ्नो साझाशत्रुका रूपमा पहिचान गरेर निवारणका लागि प्रयत्न गरिरहेको छ | आज छुवाछुतको पक्षमा कोही…