दर्शनशास्त्र किन पढ्ने ?

दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्र निकै परिचित विषय हो | राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् | चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका…
नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ

नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ

नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ तर यो सत्य होइन | विदेशीहरूले निर्माण गरेका सिद्धान्तहरूमात्र पढ्ने वानी परेर एस्तो भएको हो | सिद्धान्त विनिर्माण गरेर नेपाल र नेपालीको विश्वमा बर्चश्व स्थापित…
gsharan icon

के आयो ?

एउटा नेपाली नागरिकका रूपमा मैले धेरै प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिरहेको छु | सरकारहरू परिवर्तित भएपछि उत्तर प्राप्त हुन्छ कि भन्ने आश पनि क्रमसः मरिसकेको छ | राजाको शासनलाई "पंचायत" थियो | धेरैलाई विकास, सदाचार तथा प्रगतिको वाधक ठानेर…
महिला, महिलावाद र महिलादिवस

महिला, महिलावाद र महिलादिवस

महिला, महिलावाद र महिलादिवस "अधिकार" शब्दलाई पुँजीवादी, साम्यवादी, समाजवादी तथा खाओवादीले सबैभन्दा बढी दुरुपयोग गरेका छन् | राजनेताहरूले भोटका लागि, अमेरिकीहरूले आफ्नो वैश्विक बर्चश्व कायम गर्न, समाजवादीहरूले जनतालाई विभाजित गर्न र साम्यवादीहरूले पछिल्लो समयमा आफ्नो राजनैतिक अस्तित्व जोगाउन निकै…
लौन ?

लौन ?

लौन ? दर्शनशास्त्र विषय लिएर पढियो | त्रिविविले जागिर दिएको छ | त्रिविविमा वी.ए. सम्ममात्र दर्शनशास्त्रको पठनपाठन हुन्छ | त्रिविविमा पनि दर्शनशास्त्रमा स्नातकोत्तर चलाउने वारे छलफल भैरहेको छ | नेपालका अन्य विविवि सहित त्रिविविमा दर्शनशास्त्रमा एम.ए. तथा विद्यावारिधिको आरम्भ…
दर्शनशास्त्रका पांच समस्या

दर्शनशास्त्रका पांच समस्या

दर्शनशास्त्रका पांच समस्या दर्शनशास्त्रमा अभिरुचि राख्ने विद्यार्थी तथा जिज्ञासुले "असलमा दर्शनशास्त्र के हो ?" भन्ने विषयमा निकै अलमल परेको बुझिन्छ | सर्वसाधारण तथा जिज्ञासुले निम्न केही विषयहरूलाई दर्शनशास्त्र हो भन्ने विश्वास देखिन्छ : (१) धार्मिक विश्वासहरू दर्शनशास्त्रका विषय हुन्…
gsharan icon

नीतिशास्त्र

(१) नीतिशास्त्र के हो ? त्यस्तो शास्त्र जसमा देशकाल र पात्रकाअनुसार व्यबहार गर्ने कुरा हुन्छ र देशकाल र सामाजिक व्यबस्थाअनुसार देश, राष्ट्र वा व्यक्तिको आचरणको प्रबन्ध, शासन गर्ने कुरा सङ्कलित हुन्छन् (संस्कृत-नेपाली बृहत् शब्दकोश) | नीति शब्दको शाब्दिक अर्थ…
जयहोस् आदि शंकराचार्य

जयहोस् आदि शंकराचार्य

जयहोस् आदि शंकराचार्य केवल ३२ वर्षको उमेरसम्म जीवित रहेका आदि शंकराचार्यले (सन् ७८८–८२० म्याक्समूलर) ले वैदिक सनातन धर्म, संस्कृति तथा सभ्यताको पुरोत्थानको लागि जुन योगदान गर्नुभयो तेसैले आज हामीले आफुलाई सनातनी भनेर चिनिन पाएका छौँ | यहाँ आचार्य शङ्करका…
जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल अयोध्याका राजा नाभी र उनकी धर्मपत्नी मरुदेवीको प्रथम सन्तानका रूपमा जैन धर्मका संस्थापक ऋषभदेवको जन्मभएको विश्वास गरिन्छ | आफ्नो राज्यकालमा यिनले १. असी (तलवार अर्थात् सुरक्षा ) २. मसी (अर्थात लेखनकला) ३. कृषि, ४.…
यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद नेपालमा मात्र होइन विश्वमै केही आफुलाई यथार्थवादी भन्ने तर व्यबहारमा चरमआदर्शवादीहरू थुप्रै हुन्छन् | यस्ता आदर्शवादीहरूले सधैं "आलोचना"को आदर्शमा रुल्मुलिने गर्छन् | यस्ता आदर्शवादीहरूले आफुलाई अमेरिकाका नेता ट्रंप. भारतका नेता मोदी, चिनिया नेता सीजीपिंग तथा नेपाली…