गुरुकुलका केही कुरा
गुरुकुलका केही कुरा सन् २०१८ मा नेपालभरी २२५ गुरुकुलहरू संचालनमा थिएर र तिनमा करिव ३५०० विद्यार्थीहरूले पढ्थे | सन् २०२५ यिनको सङ्ख्या करिव ४२२ पुगेको अनुमान गरिन्छ भने विद्यार्थीको सङ्ख्या अनुमानित ५४०० जति रहेको छ | यसरी हेर्दा प्रत्येक…






