आखिर श्रीकृष्ण रहेछ एक !!

आखिर श्रीकृष्ण रहेछ एक !!

आखिर श्रीकृष्ण रहेछ एक !! सम्झना र श्रद्धाञ्जली दिंदा महाकवि एउटा प्रवाहशील दार्शनिक हुन् | नेपाली भाषीहरूका लागि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीझैं पनि प्रिय छन् | आज पनि नेपालमा सबैभन्दा सम्मान र चर्चा पाउने साहित्यकार यिनै हुन् | यस्तो चर्चा…
gsharan icon

नेपाली दर्शन निर्मित हुँदै 

नेपाली दर्शन निर्मित हुँदै नेपाली दर्शनशास्त्रले अलिअलि गरेर आफ्नो परिचय स्थापित गर्दैछ | प्राचीन नेपाली दार्शनिक चिन्तकहरू दार्शनिक दृष्टिकोणले भारतवर्षमा केन्द्रित थिए | यद्यपि हिमवत्खण्ड, नेपाल महात्म्य, स्वयम्भू पुराणआदि संस्कृतमा लेखिएका वैदिक तथा बौद्ध ग्रन्थहरूले तेसैवेला पनि "नेपाली दर्शन"को…
वेदको रचनाकार र वेद

वेदको रचनाकार र वेद

वेदको रचनाकार र वेद अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१० ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि…
जयहोस् आदि शंकराचार्य

जयहोस् आदि शंकराचार्य

जयहोस् आदि शंकराचार्य केवल ३२ वर्षको उमेरसम्म जीवित रहेका आदि शंकराचार्यले (सन् ७८८–८२० म्याक्समूलर) ले वैदिक सनातन धर्म, संस्कृति तथा सभ्यताको पुरोत्थानको लागि जुन योगदान गर्नुभयो तेसैले आज हामीले आफुलाई सनातनी भनेर चिनिन पाएका छौँ | यहाँ आचार्य शङ्करका…
जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल अयोध्याका राजा नाभी र उनकी धर्मपत्नी मरुदेवीको प्रथम सन्तानका रूपमा जैन धर्मका संस्थापक ऋषभदेवको जन्मभएको विश्वास गरिन्छ | आफ्नो राज्यकालमा यिनले १. असी (तलवार अर्थात् सुरक्षा ) २. मसी (अर्थात लेखनकला) ३. कृषि, ४.…

ईश्वरको ऐश्वर्य !

ईश्वरको ऐश्वर्य मलाई लाग्छ, विश्वमा यो भन्दा शक्तिशाली शब्द अर्को छैन | धेरैका लागि यो एउटा धार्मिक शब्द हो तर नेपाल र भारतमा यस्ता पनि धर्म छन् जहाँ ईश्वरलाई कुनै ठाउँ छैन | अर्थात् ईश्वर नमाने पनि धार्मिक हुन…
दर्शनशास्त्रमा विचार र विचार

दर्शनशास्त्रमा विचार र विचार

दर्शनशास्त्रमा विचार र विचार विश्वविद्यालयमा दर्शनशास्त्र पढ्ने विद्यार्थी घटेका छन् तर दर्शनशास्त्रप्रति अभिरुचि घटेको छैन | दर्शनशास्त्र मूलत: चिन्तन, जिज्ञासा र विष्मयको जीवन्त इतिहास, वर्तमान र भविष्य पनि हो | दर्शनशास्त्र रोमान्टिक विषयवस्तु भने पटक्कै होइन तर रोमान्सका विषयवस्तुहरू…
आचार्य शङ्कर र रामानुजको कुरा

आचार्य शङ्कर र रामानुजको कुरा

अद्वैत र विशिष्टाद्वैका विचको सङ्घर्ष र प्रेमका बाहक हुन् आचार्य शङ्कर र रामानुज | यी दूवै आचार्यले क्रमशः "ऋते: ज्ञानान्न मुक्ति" शास्वत ज्ञान प्राप्त नभएसम्म मुक्ति प्राप्त हुँदैन भन्ने वेद वाक्य र अमृत स्वरूपा च अर्थात् भक्ति अमृत स्वरूप…