Posted inBlog Contemporary Gurukum
गुरुकुल पद्यतिको खोज गरौँ !
गुरुकुल पद्यतिको खोज गरौँ ! यो शीर्षक नै नमिलेजस्तो पढिएला | नेपाल र भारतमा धेरै गुरुकुलहरू छन् | तर गुरुकुलहरू पूर्ण हुन सकेका छैनन् | "ब्राह्मण बटुकहरू मात्र पढाइने ठाउँ" र "कर्मकाण्ड पढ्ने" पाठशालाको आरोपबाट मुक्त हुनैसकेका छैनन् |…







