Govinda Sharan

संस्कृत नपढेको मा पश्चाताप !!

संस्कृत नपढेको मा पश्चाताप !! वरिष्ठ प्राध्यापकज्यूहरूले "संस्कृत नपढ्नाले अनुसन्धान गर्दा प्राथमिक स्रोतमा प्रवेश गर्न सकिएन | संस्कृत साहित्यमा भएको बैज्ञानिक पक्षलाई उजागर गर्न सकिएन" भन्दै संस्कृत पढ्ने इच्छा प्रकट गरेको धेरै पटक र धेरै ठाउँमा सुनिएको छ |…
हाम्रो दर्शन खोइ ?

हाम्रो दर्शन खोइ ?

हाम्रो दर्शन खोइ ? १. आज विश्वदर्शनशास्त्र दिवस सन् २०१९ | विशेष गरेर मजस्तो दर्शनशास्त्र पढाएर/पढेर जीवन यापन गर्ने व्यक्तिको लागि पर्व नै हो | विश्वभरी दर्शनशास्त्रसंग सरोकार राख्नेहरूले आ-आफ्नो तवरले दर्शनशास्त्र दिवस मनाउने गर्छन् | आज ५ नेपाल…
ब्राह्मणको यथार्थ !!

ब्राह्मणको यथार्थ !!

ब्राह्मणको यथार्थ !! मनुस्मृतिमा ब्राह्मणहरूका लागि छ प्रकारका कर्म तोकिएका छन् "पढ्ने/पढाउने/ यज्ञ गर्ने/गराउने र दान दिने र लिने र पछि श्रीमद्भगवत-गीताले यही तत्थ्यलाई अनुमोदन गरेको छ | प्राचीन संस्कृत, जैन र बौद्ध साहित्यहरूमा "ब्राह्मणहहरूले भिक्षा गरेर जीवन यापन"…
gsharan icon

महात्मा गान्धीको दशैं

महात्मा गान्धीको दशैं सयोग नै भन्नुपर्छ - एस पटक दशैंको मुखमा विश्वअहिंसा दिवस परेको छ | आज अर्थात् अंग्रेजी महिनाको दोस्रो तारिख - महात्मा गान्धीको जन्म दिन | अहिंसा दर्शनलाई महात्मा गान्धीले जीवनशैली बनाएका थिए | यो पनि संयोग…
त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा

त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा

त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा आचार्य वसुगुप्तले (सन् ८०० तिर ) सपनामा भगवान शिवको दर्शन गरी "शिवसूत्र" प्राप्त गरेको भन्ने त्रिकदार्शनिकहरूको विश्वास छ | समस्त त्रिकदर्शन एसै शिवसूत्रको जरोकिलोमा उभिएको छ | आचार्य वसुगुप्त कश्मीरमा जन्मेका हुनाले त्रिकदर्शनलाई कश्मीर…
gsharan icon

आखिर श्रीकृष्ण रहेछ एक : देवकोटाको दार्शनिक चिन्तन 

आखिर श्रीकृष्ण रहेछ एक : देवकोटाको दार्शनिक चिन्तन  नेपाली भाषीहरूका लागि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीझैं पनि प्रिय छन् | आज पनि नेपालमा सबैभन्दा सम्मान र चर्चा पाउने साहित्यकार यिनै हुन् | यस्तो चर्चा निरापद छैन किनभने देवकोटाको व्यक्तित्व एस्तै थियो…
Govinda Sharan

विद्यार्थीहरूलाई यो सिकाउने कि ?

विद्यार्थीहरूलाई यो सिकाउने कि ? आज अभिभावकहरू आफ्ना बालबालिकालाई दुई-अढाई वर्षको उमेर नपुग्दै विद्यालय पठाउन आतुर देखिन्छन् र निर्ममतापूर्वक आमाको दूध, परिवारको न्यानो छोडाएर मोंटेशरीमा घोक्रेठ्याक लगाएर फुर्सदको उत्सव मनाउछन् | हालका दिनहरूमा यो ट्रेण्ड निकै "आधुनिक, कामकाजी तथा…
अज्ञानी अभिभावक !!

अज्ञानी अभिभावक !!

अज्ञानी अभिभावक !! नेपालका हरेक भाषाहरू नेपाली भाषा नै हुन् | सबैको संरक्षण र सम्बर्धन हुनुपर्छ | अहिले हाम्रो संचारको भाषा नेपाली हो | हामीले एसमा गौरव गर्नुपर्छ | हिन्दी भाषाको विकासको लागि विशाल छिमेकी भारत छंदै छ |…
सकारात्मक विभेदको कुरूप पाटो

सकारात्मक विभेदको कुरूप पाटो

सकारात्मक विभेदको कुरूप पाटो आज मानवाधिकारवादी, आइएनजीओ तथा केही विदेशी तथा स्वदेशीहरूले जातिवाद विरुद्ध निकै कडा बोल्छन्, लेख्छन् | यही नै उनीहरूको ब्यापार हो | एसो नगरे ब्यापार चल्दैन | भारतीयहरूमा डा. अम्वेदकर, इलियाहराजाआदिले जातीय छुवाछुत विरुद्ध निकै आक्रामक…
हाम्रो शिक्षा

हाम्रो शिक्षा

हाम्रो शिक्षा असलमा वैदिक संस्कृतिमा पाँचवर्ष नपुगिकन अक्षर आरम्भ गर्ने चलन भेटिएको छैन | अक्षर आरम्भ पाँचवर्षपछि मात्र उचित हुन्छ भन्ने आधुनिक र प्राचीन वैदिक परम्परामा समानता छ | आजभोली विविध कारणले बालबालिकालाई जवरजस्ती दुई-अढाईवर्षको उमेर देखि नै विद्यालय…