Posted inContemporary चिन्तन सामाजिक वहस
खुसी बाँड्ने मुलुक : नेपाल
खुसी बाँड्ने मुलुक : नेपाल १. नेपाल खुसीको केन्द्र हुनुपर्छ किनभने नेपालमा खुसीको लागि चाहिने सबै थोक छन् | ऋषिमुनिको परम्परा खोज्नेलाई ऋषिमुनिको आदर्श, जैनमा आस्था राख्नेलाई जैन धर्मदर्शन, बौद्ध देशना खोज्नेहरूलाई बुद्धको सत्य, प्रकृतिमा रमाउनेहरूका लागि विश्वको सबैभन्दा…







