भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?

भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?

भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ? १. धर्म र दर्शनको उत्पत्ति फरक अवस्थामा भएको हो भने उद्देश्य पनि फरक फरक हुनु स्वाभाविक हुन्छ | डरले धर्म र जिज्ञासाले दर्शनशास्त्रको आरम्भ भएको शास्त्रीय मान्यता छ | साथै, धर्म…
सिद्धान्तकार : बालकृष्ण सम

सिद्धान्तकार : बालकृष्ण सम

सिद्धान्तकार : बालकृष्ण सम बालकृष्ण सम राणा परिवारमा जन्मिए - यो उनको अपराध होइन | उनले राणा परिवारमा पाउने सुविधा पाए त्यो उनको अधिकार हो | अरू पनि राणाहरू थिए - बालकृष्ण राणा भन्दा धनि थिए, रवाफिला थिए तर…
पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द हिन्दुहरू आफ्नो उदारतावादी संस्कृति र बहुलवादका कारण सधैं सङ्कटमा परेको इतिहास छ भने आज पनि उपर्युक्त स्थिति वदलिएको छैन | बामपन्थी र धर्मनिरपेक्षतावादी राजनीति गर्नेहरूले धर्म र धार्मिकतालाई खासै महत्व दिंदैनन् तर आजको मितिमा…
नेपाललाई शिक्षाको केन्द्र बनाऔं

नेपाललाई शिक्षाको केन्द्र बनाऔं

७७ बटा विश्वविद्यालय खोलौं  नेपालीले सबैभन्दा बढी चिन्ता गर्नु पर्ने विषय खस्किंदो शिक्षाको गुणस्तर हो भने पहिलो राजनैतिक प्राथमिकता दिएर सुधार्नु पर्ने, विशिष्टिकरण गर्नु पर्ने र विकास गर्नु पर्ने पनि शिक्षाक्षेत्र नै हो | राणाकालमा शिक्षाक्षेत्र सबैभन्दा निम्छरो थियो…
आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !! आधुनिक मानवतावादी चिन्तनको उद्देश्य कुनै पनि भेदभाव विना हरेक मान्छेलाई गरिमा (Dignity) पूर्ण सहयात्रिका रूपमा स्वीकार गर्दै उसको सम्मान गर्नु र सम्मान प्राप्त गर्नु हो | अंग्रेजी डिग्निटी शब्दले मानवअधिकारलाई पनि आकर्षित गर्छ…
शब्दहरूको सही प्रयोग गरौँ

शब्दहरूको सही प्रयोग गरौँ

शब्दहरूको सही प्रयोग गरौँ भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ | महाकवि कालिदास प्रष्ट रूपले रघुवंश महाकाव्यको आरम्भमा उल्लेख गर्नुभएको छ | संस्कृत भाषालाई देववाणी भन्नुको कारण पनि यो व्याकरण, व्युत्पत्ति र पूर्णअर्थ सामर्थ्य भएकोले हो | वैदिक,…
दुई सन्त : नरहरी नाथ र विवेकानन्द

दुई सन्त : नरहरी नाथ र विवेकानन्द

दुई सन्त : नरहरी नाथ र विवेकानन्द कालिकोटको एउटा गाउँमा गरीव क्षेत्री परिवारमा जन्मिएका योगी नरहरी नाथ र भारतीय कलकत्ताको एउटा सरकारी जागिरेको परिवारमा जन्मिएका स्वामी विवेकानन्दको तुलना गर्नुको अर्थ अलि घोचिलो छ | सन् १८६३ मा जन्मिएका नरेन्द्र…
धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ 

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ 

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ प्रसंग २०१९ अप्रेल महिनाको हो | नेदरल्याण्डका एउटा सानो नगरका मेयरसंग उहाँको आफिसमा हामीबिच भलाकुसारी चल्दै थियो | तेत्तिकैमा लोकलपत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो | मेयरले सोधिन् "तपाईंको देशमा पनि आत्महत्या गर्छन् ? "धेरैले…
कामबाट मोक्ष !!!

कामबाट मोक्ष !!!

कामबाट मोक्ष !!! ब्रह्माका मानसपुत्र सनक, सनन्दन, सनातन र सनत्कुमार तथा नारदवाहेक अन्य सम्पूर्ण ऋषिहरू विवाहित गृहस्थ छन् | धर्म र अर्थ पछि "काम"लाई पुरुषार्थको रूपमा वेदले स्वीकृति दिनुको अर्थ हो - वैदिक आचरणमा रहेर गृहस्थको पालन गर्नेहरूले मोक्ष…
भारतयात्रापछि 

भारतयात्रापछि 

भारतयात्रापछि  (१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका…