Posted inContemporary
ब्रतबन्ध
ब्रतबन्ध संस्कारपछि द्विजत्व प्राप्त हुन्छ | संस्कारात् द्विज उच्यते उपनयनको अर्थ हो ब्रह्मसूत्र धारण संस्कार सिक्नु तथा वेदआदि पढ्न गरेर गुरुका निकट जानु | ब्रतबन्धको अर्थ हो - ब्रह्मसूत्र (जनै) धारण गरेर २५ वर्षसम्म ब्रह्मचर्य धारण गर्दै आफ्नो अभिरुचिको…


