gsharan icon

उन्मत्त दार्शनिक देवकोटा

उन्मत्त दार्शनिक देवकोटा लक्ष्मीप्रसाद देवकोटा महाकवि हुन् भन्ने धेरै छन् | निवन्धकारका आफ्नै समालोचना देवकोटाले आफै गरेका छन् | अहिलेसम्म लक्ष्मीप्रसाद देवकोटाका लेखनलाई केन्द्रीय विषय मानेर थुप्रै विद्यावारिधि, स्नातकोत्तर शोधहरू भएका छन् | शोध-सिधान्तअनुसार शोधकर्ताहरूले देवकोटालाई आफ्नो सिधान्तमा ढाल्ने…
gsharan icon

प्रत्ययवादी मार्क्सवाद

प्रत्ययवादी मार्क्सवाद आज भन्दा २७ सयवर्ष पहिले महात्मा मनुले "भूगोल, सामाजिक र सांस्कृतिक परिवेश र पारिवारिक पृष्ठभूमिका आधारमा व्यक्तिको व्यक्तिगत र सामाजिक चरित्र विकास हुन्छ, सबैले आफ्नो आवश्यकताअनुसार आ-आफ्ना चरित्रको शिक्षा-दीक्षा प्रदान गरूँन्" नेपाली चिन्तनको बहुलतालाई मलजल गरेका थिए…
दर्शनशास्त्रको व्याबहारिक उपयोगिता

दर्शनशास्त्रको व्याबहारिक उपयोगिता

दर्शनशास्त्रको व्याबहारिक उपयोगिता १. बैज्ञानिक आविष्कारहरूले मानवीय जीवनमा पुर्याएको चमत्कारिक रूपान्तरणले दर्शनशास्त्रसहित अन्य सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक शास्त्रहरूको उपयोगिता ओझेलमा पर्ने अवस्था आएको छ | खासगरी दर्शनशास्त्रका विषयवस्तुहरूलाई नितान्त "सैद्धान्तिक तथा बौद्धिक व्यायाम" भन्नेहरूको सङ्ख्या पढिरहेको छ | खासगरी…

दर्शनशास्त्र किन पढ्ने ?

दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्र निकै परिचित विषय हो | राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् | चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका…
वैदिक संस्कृति

वैदिक संस्कृति

सन् २०१८, अक्सफोर्ड विवि, युके | दर्शनशास्त्र विभागको कार्यक्रमपछि हामी कफीपानका लागि वाहिर निस्कियौं | दुई जना नेपालीहरूले मलाई पछ्याए | आचार्य र परियार थरका ती व्यक्तिहरू त्यसै विविको सामाजिक शास्त्रका विद्यार्थी रहेछन् | परिचय भयो नेपालीका नाताले आत्मियता…
राष्ट्र-चिन्तन

राष्ट्र-चिन्तन

राष्ट्र-चिन्तन वेदको अर्थ ज्ञान हो | वेदहरूले जन्मभूमिलाई राष्ट्र मात्र होइन मातृभूमि समेत भनेका छन् | मातृभूमि नै जन्मभूमि हो | जन्मभूमिलाई मातृभूमिका रूपमा प्रतिष्ठा दिनु भनेको महिलाशक्तिका लागि पुरुषहरूले दिन सक्ने सर्वोच्च सम्मान हो | वेदले राष्ट्र, नारीशक्ति…
दलित न पहिचान न जाति नै

दलित न पहिचान न जाति नै

दलित न पहिचान न जाति नै दलितले लेखेको एउटा कितावले भन्छ :  दलित न पहिचान न जाति नै | वेद, उपनिषद्हरू आजको विभेदकारी दलितवाद कहीं पनि पढ्न पढ्न पाइन्न | एउटा समय विशेषको राजनैतिक शक्तिले 'जाति'हरूलाई दलित बनायो, दास…

जनगणनामा के गर्ने ?

जनगणनामा के गर्ने ? तत्कालीन बृटिश राजदूतले "नेपालीले धर्म परिवर्तन गर्न पाउनु पर्छ" भनेर गरेको मांग गरेका थिए | यसै बीच, युरोपियन युनियनले पनि धार्मिक स्वतन्त्रताको कुरा उठाएको थियो | यो सबैको जरोमा "नेपालका हिन्दूहरू अत्याचारी हुन्, यिनको जनसंख्या…
gsharan icon

के आयो ?

एउटा नेपाली नागरिकका रूपमा मैले धेरै प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिरहेको छु | सरकारहरू परिवर्तित भएपछि उत्तर प्राप्त हुन्छ कि भन्ने आश पनि क्रमसः मरिसकेको छ | राजाको शासनलाई "पंचायत" थियो | धेरैलाई विकास, सदाचार तथा प्रगतिको वाधक ठानेर…
महिला, महिलावाद र महिलादिवस

महिला, महिलावाद र महिलादिवस

महिला, महिलावाद र महिलादिवस "अधिकार" शब्दलाई पुँजीवादी, साम्यवादी, समाजवादी तथा खाओवादीले सबैभन्दा बढी दुरुपयोग गरेका छन् | राजनेताहरूले भोटका लागि, अमेरिकीहरूले आफ्नो वैश्विक बर्चश्व कायम गर्न, समाजवादीहरूले जनतालाई विभाजित गर्न र साम्यवादीहरूले पछिल्लो समयमा आफ्नो राजनैतिक अस्तित्व जोगाउन निकै…