अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य

अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य

अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
के वैदिक परम्परामा धर्म र दर्शनशास्त्र अलग हुन सक्छन् ?

के वैदिक परम्परामा धर्म र दर्शनशास्त्र अलग हुन सक्छन् ?

के वैदिक परम्परामा धर्म र दर्शनशास्त्र अलग हुन सक्छन् ? पश्चिमेली दार्शनिक समाजमा धर्म र दर्शन फरक विषय हुन् भन्ने विषयमा एकमत छ | उनले धार्मिक अध्ययनलाई "थियोलोजी" भनेका छन् भने थियोलोजीमा रहेका दार्शनिक पक्षहरूको अध्ययनलाई "धर्मदर्शन" भनेका छन्…
मातृभूमिमा पितृसत्तात्मक शब्दको व्यापार

मातृभूमिमा पितृसत्तात्मक शब्दको व्यापार

मातृभूमिमा पितृसत्तात्मक शब्दको व्यापार सुनेअनुसार भारतको मणिपुर, मेघालय, मिजोरम, अरुणाचल तथा मेघालयमा खासी, गाह्रो, चक्मा जयंत्याजस्ता आदिवासी समुदायहरू छन् जहाँ महिलाहरूले विवाह गरेर पुरुषहरूलाई घर भित्त्र्याउने गर्छन् | सन् १९४७ पछि यी क्षेत्रहरूमा व्यापक इसाईकरण भयो | बाइबलले महिलालाई…
बोल्नु र लेख्नु पर्ने सत्य !!

बोल्नु र लेख्नु पर्ने सत्य !!

बोल्नु र लेख्नु पर्ने सत्य !! नुवाकोट, धादिंग, ललितपुरका प्राचीन धार्मिकस्थलको दर्शन गर्ने क्रममा ती प्राचीन मन्दिरहरूमा नयाँ बुद्धका मूर्तिहरू स्थापना गरेको देखियो | स्थानीयसंग जिज्ञासा राख्दा "स्थानीय विकासे बुद्धिष्टहरूले जवर्जस्ती मूर्तिहरू राख्ने र त्यस्तो नगर्न अनुरोध गर्दा धम्की…
असल संस्कारकोलागि  : संस्कृत शिक्षा

असल संस्कारकोलागि  : संस्कृत शिक्षा

आठौँ विश्व संस्कृत दिवसको सन्दर्भमा (जनैपूर्णिमा २०८२) : (१) संस्कार र संस्कृत यी दूवै शब्दको अर्थ झन्डैझन्डै उस्तै हुन्छ | संस्कार क्रिया हो भने संस्कृत विशेषता | संस्कृत एउटा भाषा हो | संस्कारको कुनै भाषा हुँदैन | संस्कारका लागि…
जेनजी (Gen Z) पुस्ताको गुरुपूर्णिमा

जेनजी (Gen Z) पुस्ताको गुरुपूर्णिमा

जेनजी (Gen Z) पुस्ताको गुरुपूर्णिमा (१) साच्चिकै भन्ने हो भने मैले धेरै समयसम्म "जेनजी" भनेको के हो भन्ने बुझेकै थिइन | जुन दिन र जुन स्रोतबाट बुझें अचम्म लाग्दो गरी बुझें | आज गुरूपूर्णिमाको दिन, विद्यालय शिक्षामा वा कलेज…
राजा जयपृथ्वी बहादुर सिंह

समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय

समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय नेपाली रजौटा जयपृथ्वी बहादुर सिंह (1877-1940) र भारतीय चिन्तक एम.एन. रॉय (1887-1954) दूवै मानवतावादी चिन्तक हुन् | दशवर्षको अन्तरालमा दुवैको जन्म र मृत्यु भएको देखिन्छ र मानवतावादका सवालमा चिन्तनमा पनि समानता देखिन्छ |…
राजा जयपृथ्वी बहादुर सिंह

पहिलो मानवतावादी

विश्वको पहिलो आधुनिक मानवतावादी आधुनिक मानवतावादी सिद्धान्तको पहिलो सिद्धान्तकार नेपाली हुन् भन्दा अमेरिकी, युरोपेली तथा भारतेलीले विश्वास गर्लान् तर नेपाली राजनैतिक शक्ति र यही राजनैतिक शक्तिका वरिपरी घुमिरहेका बुद्धिजीविहरूले अस्वीकार गर्ने छन् | आजभोली मानवतावादीका वारेमा चर्चा हुने गरेको…
चिनारी

चिनारी

चिनारी केही व्यक्ति वा समुदायलाई लाग्छ, दर्शनशास्त्रको प्राध्यापकले आफ्नो मौलिक परिचय दिने सांस्कृतिक, धार्मिक तथा सामाजिक परिचय विर्सेर सधैं निरपेक्षतावादी चिन्तन अवलम्बन गर्दै आफ्नो परिचय त्याग्नुपर्छ ! यस्तो पूर्वाग्रही चिन्तन राख्ने व्यक्ति वा समुदायले व्यक्तिको व्यक्तिगत, सांस्कृतिक, सामाजिक तथा…
ओशो रजनीश र महर्षि महेश योगी

ओशो रजनीश र महर्षि महेश योगी

ओशो रजनीश र महर्षि महेश योगी ओशोको नामले चिनिने चन्द्र मोहन जैन (१९३१-९०) र महेश योगीका रूपमा प्रसिद्ध महेश प्रसाद (१९१८-२००८) दुवैको जन्म भारतमा भएको हो र दूवैले औपचारिक/अनौपचारिक रुपमा दर्शनशास्त्रको शिक्षा प्राप्त गरेका हुन् | ओशो अल्पजीवि रहे…