Posted inBlog Book reviews
अग्निदहन पढेपछि
अग्निदहन पढेपछि "जुन कुरासंग डर लाग्छ तेसैसंग नजिक हुन खोज्यो भने डर विस्तारै हराउंदै जान्छ | डर पनि कुकुर जस्तै हो डराएर भाग्यो भने झन् लखेट्छ | नडराईकन रोकिने हो भने रोकिन्छ" ( अग्निदहन, पेज ११५) विज्ञानका विद्यार्थी, नेपाली…


