Govinda Sharan

वैदिकदर्शनमा : मृत्युपूर्व परामर्श

वैदिकदर्शनमा : मृत्युपूर्व परामर्श राजा परीक्षितले ऋषि शुकदेवसंग दुईबटा प्रश्न गरे : १. मृत्युको समय बुझेको मानिसले के गर्नुपर्छ ? २. मृत्युलाई कसरी सहज बनाउन सकिन्छ ? उत्तरमा, ऋषि वेद्ब्यासले आफ्ना छोरा शुकदेवका माध्यमबाट १८ हजार श्लोक र ३३५…
gsharan icon

विकल्प कि निर्विकल्प ?

विकल्प कि निर्विकल्प ? नेपालको राजनैतिक बाटो कता जाँदैछ ? यो प्रश्नको उत्तर शीर्ष नेतृत्वलाई पनि थाहा छैन | नेपाली जनता अन्यौलमा छन् | उनीहरूले विश्वास गर्न जानेका छन् | विश्वास गरिरहेका छन् र धेरै समयसम्म विश्वास गरिनै रहनेछन्…
gsharan icon

लेख्नु पर्ने  इतिहास !

लेख्नु पर्ने  इतिहास ! ई. पू. ५४४० मंसीर महिनाको एकादशी तिथि | आज जैमिनी गुरुकुल तथा परिवारमा उपवासको वातावारण छ तर वाहिर भने गण्डकी नदीको विहादी फाँटमा लटरम्म धान झुलिरहेको छ | जैमिनी गुरुकुल फाँटभन्दा अलि माथिको पहाडमा अवस्थित…
नालन्दा-तक्षशीला, पर्वत र गयासुद्दीन तुगलक

नालन्दा-तक्षशीला, पर्वत र गयासुद्दीन तुगलक

नालन्दा-तक्षशीला, पर्वत र गयासुद्दीन तुगलक पश्चिमाहरूको इतिहासका भर परेर धेरैजसो नेपाली बौद्ध र तथाकथित विदेशीहरूले आफ्नो फाइदाका लागि विज्ञ भनेर किनेका नेपाली मूलका विद्वानहरूले सन् ८०० तिर श्रीशंकराचार्यले काठमाडौँका बौद्धहरूलाई पराजित गरेर बौद्ध-पुस्तकालयमा आगो लगाएर बौद्धहरूको बर्चश्व मासेका थिए…

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ? मिति २०७४/११/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन |…
gsharan icon

हाम्रो गुरुकुल

हाम्रो गुरुकुल हामीलाई पाश्चात्य शिक्षा प्रणालीको नशा लागेको छ | वर्षौंको नशाले हाम्रो चेतना अर्ध-जागृत अवस्थामा पुगेको छ | शिक्षाविद वा राजनैतिक नेतृत्वका रूपमा हामीले वर्तमान शिक्षानीतिको विकल्प हुन्छ भन्ने विचारसंग डराउँछौँ | यो भ्रम, नशाले हामी रोगग्रस्त भएका…
gsharan icon

कथा, इतिहास-संस्कृति र स्वस्थानी

कथा, इतिहास-संस्कृति र स्वस्थानी नारायण गाउँले मेरा फेसबुके साथी हुन् | उनको र मेरो फेसबुकमा बाहेक भेट भएकै छैन | उनी बेलायतमा वसोवास गर्छन् | आज उनको फेसबुकले स्वस्थानीका विषयमा बोलेको छ | उनी बेलायतमा बसेर पनि स्वस्थानीको कुरा…
शैक्षिकजागरणको रैथाने पर्व – सरस्वती पूजा

शैक्षिकजागरणको रैथाने पर्व – सरस्वती पूजा

शैक्षिकजागरणको रैथाने पर्व - सरस्वती पूजा ऋषिहरूले वेदमा भनेकै हुन् - ऊठ, जाग र आफ्नो श्रेष्ठ लक्ष प्राप्त गर | र यस्तो लक्ष केवल विद्याले दिन्छ | आफ्ना छोराछोरीलाई नपठाउने आमावुवाहरू शत्रु हुन् | न पढेको मान्छे हाँसहरूका वीचमा…
वात्स्यायन र बौद्ध भिक्षु

वात्स्यायन र बौद्ध भिक्षु

वात्स्यायन र बौद्ध भिक्षु "नहि भिक्षुकाः सन्तीति स्थाल्यो नाधिश्रीयन्ते" - भिक्षुक माग्न आउँछन् भनेर अन्न नै रोप्न छोड्नु हुँदैन - कामसूत्रकार वात्स्यायनको यो सूत्रले तत्कालीन बौद्ध भिक्षुहरूको आतंक देखाउंछ | नि:सन्देह वात्स्यायनको समय र बौद्धहरूको स्वर्णकाल संगै थियो |…
कान्छा इलियाहको घृणावादी दृष्टिकोण

कान्छा इलियाहको घृणावादी दृष्टिकोण

कान्छा इलियाहको घृणावादी दृष्टिकोण भारतीय दलित अभियन्ता ‘कान्छा इलियाह’का रचनाहरूले धेरै दलितवादीहरूलाई इतिहास तथा तत्थ्यहरूसंग भ्रमित पार्छ | उनले आफ्ना रचनाहरूमा प्रमुख रुपले दुई विषयमा बढी जोड दिएका छन् : दलितहरू हिन्दू होइनन् र हिन्दू वर्णब्यबस्था भित्र रहेर दलितहरूले…