Posted inBlog शिक्षा-सरोकार
मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ?
मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ? "हामी एक्काइसौं शताब्दिमा छौँ, विज्ञानमा विश्वास गर्छौं र बैज्ञानिक साम्यवाद वा समाजवादका आधारमा नेपाललाई विश्वको उन्न्त्तम देश बनाऊछौं" भन्दै कुर्लने राजनैतिक नेता र तिनका झोलेहरूले आज २०८१/०९/९ का दिन सम्म पनि ११ कक्षाको…








