अपराधबोध होस्

अपराधबोध होस्

अपराधबोध होस् भौतिकवाद, आध्यात्मवाद वा कुनै पनि वादप्रतिवाद अस्वीकार गर्न पाउने मान्छेको मौलिक अधिकार हो | यदि कुनै मान्छेले स्वतन्त्र रूपमा यी अधिकारहरूको सचेतना पूर्वक उपयोग गरिरहेको छ भने म खुसी नै हुन्छु | यदि कुनै मान्छे वा समाज…
बोक्सी विद्या : फुक्ने मन्त्र

बोक्सी विद्या : फुक्ने मन्त्र

बोक्सी विद्या : फुक्ने मन्त्र "धोः गुरु धोः गुरु नौ घाट सिंह जालले बाँधौं, चार घाट महाजालले बाँधौं, तीन घाट ईन्द्र जालले बाँधौं, खोला पसि भूत मारौं, बाघ पसि बोक्सी मारौं, हंगिनी मारौं, डंकिनी मारौं, कौन कुभेदको भेद मारौं,…

गौमांस र गौमांसजन्य पदार्थबाट जोगिनुपर्छ

गौमांस र गौमांसजन्य पदार्थबाट जोगिनुपर्छ मध्यपूर्व र विदेशका अन्य भागमा काम गर्ने हिन्दूबौद्धहरूलाई विभिन्न प्रलोभनमा परेर वा मोडर्न बन्ने वा देखिने लहडमा गाईको मासु ख्वाइन्छ/खाइन्छ भन्ने सुनिएको छ | गौ-मांस दृढतापूर्वक अस्वीकार गरौँ | एक पटक गौ-मांस मुखमा परेपछि…
आचार्य निम्वार्क र बाबा नानक नेपालमा

आचार्य निम्वार्क र बाबा नानक नेपालमा

आचार्य निम्वार्क र बाबा नानक नेपालमा आज द्वैताद्वैतमतका संस्थापक श्री निम्वार्कचार्य र गौ-रक्षाका लागि वलिदान दिने शिख अर्थात् शिष्य-परम्परा आरम्भ गर्ने गुरू नानकदेवको ५५० सौं जन्मजयन्ति परेको हुँदा श्रीनिम्बार्क सम्प्रदायका विनम्र अनुयायी र नानकदेवका अनुयायीहरूमा हार्दिक अभिनन्दन तथा बधाई…
ब्राह्मणको यथार्थ !!

ब्राह्मणको यथार्थ !!

ब्राह्मणको यथार्थ !! मनुस्मृतिमा ब्राह्मणहरूका लागि छ प्रकारका कर्म तोकिएका छन् "पढ्ने/पढाउने/ यज्ञ गर्ने/गराउने र दान दिने र लिने र पछि श्रीमद्भगवत-गीताले यही तत्थ्यलाई अनुमोदन गरेको छ | प्राचीन संस्कृत, जैन र बौद्ध साहित्यहरूमा "ब्राह्मणहहरूले भिक्षा गरेर जीवन यापन"…
gsharan icon

महात्मा गान्धीको दशैं

महात्मा गान्धीको दशैं सयोग नै भन्नुपर्छ - एस पटक दशैंको मुखमा विश्वअहिंसा दिवस परेको छ | आज अर्थात् अंग्रेजी महिनाको दोस्रो तारिख - महात्मा गान्धीको जन्म दिन | अहिंसा दर्शनलाई महात्मा गान्धीले जीवनशैली बनाएका थिए | यो पनि संयोग…
श्रद्धा र श्राद्ध !

श्रद्धा र श्राद्ध !

श्रद्धा र श्राद्ध ! आफ्ना पूर्खाको सम्झना गर्ने परम्परा विश्वभरी नै छ | आ-आफ्नो संस्कृति तथा परम्पराअनुसार पुर्खाहरूलाई सबैले स्मरण गर्छन् | तर पूर्खाहरूको लागि नै भनेर वर्षका १५ दिनहरू छुट्याउने हिन्दू संस्कार अदभूत छ | हामीले आफ्नो संस्कार…
 नवरात्रीको नेपाल सरोकार 

 नवरात्रीको नेपाल सरोकार 

 नवरात्रीको  नेपाल सरोकार  नवरात्रीमा देवीको आराधना हुन्छ | देवीको अर्थ प्रकाश हो | हामी देवीका अंश हौँ | हाम्रो शरीर आमाको शरीरको अंश हो | हाम्री आमा पनि देवी अर्थात् शक्तिकै अंश हुन् | यस अर्थमा मेरी/हाम्री आमा पनि…
दार्शनिक श्रीकृष्ण

दार्शनिक श्रीकृष्ण

दार्शनिक श्रीकृष्ण मलाई श्रीकृष्ण मन पर्छन् | कृष्णलाई पढ्नेहरूलाई कृष्णले आकर्षित गर्छन् | कृष्णलाई भगवान् मान्ने र कृष्णलाई भगवान नमान्नेहरू सबैका लागि कृष्ण आकर्षक छन् | एउटा झ्यालखानामा फूलेको फूल कृष्ण (काले) कसरी "भगवान् स्वयम्"मा रुपान्तरित भयो ? बुझ्नका…
बौद्ध कि बुद्धिज्म ?

बौद्ध कि बुद्धिज्म ?

बौद्ध कि बुद्धिज्म ? सिद्धार्थ गौतमले जन्म, मृत्यु, जरा तथा ब्याधिबाट मुक्ति प्राप्त गर्न साधना गरेरका थिए | दुख, दुखको उदय, दुखहरूको कारण र दुख निरोधको साधन - यी चारबटा सत्यको साक्षात्कार गरे | यो सत्यसाक्षात्कार गरेपछि उनी जीवनमुक्ति…