पशुबलि र शास्त्र

पशुबलि र शास्त्र पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ | आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ | बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेले आलोचना गर्नु आवश्यक छैन | शास्त्रहरुले पशुबलि र विशुद्ध सात्विक दूवै…
तीज विशेष : घृणावादीलाई घुस्सा

तीज विशेष : घृणावादीलाई घुस्सा

तीज विशेष : घृणावादीलाई घुस्सा भार्यापत्त्युर्व्रतं कुर्यात् भार्यायाश्च पते: ब्रतम् : अर्थात् तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत गरोस् भन्ने प्राचीन शास्त्रको बचन रहेको प्राडा कान्ता भट्टराइले उल्लेख गरेको सुन्न पाइयो | मलाई सत्य यही नै…
को-को नर्कमा पर्छन् ?

को-को नर्कमा पर्छन् ?

को-को नर्कमा पर्छन् ? श्रीमद्भागवद्-गीता सनातन धर्मको एकमात्र सर्वमान्य ग्रन्थ हो जुन वेद, उपनिषद तथा पुराणहरूको सार खिचेर श्रीकृष्णले अर्जुनका लागि उपदेश गर्नुभएको थियो | श्रीमद्भगवद गीताले मानवमात्रको कल्याणको संदेश दिन्छ | श्रीमद्भगवद्-गीता असली र एकमात्र मानवशास्त्र हो जसले…
धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ

धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ

धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ | धर्मको रक्षाले मानव समाजको रक्षा हुन्छ | यहाँ यदि धर्म शब्दको अर्थ रिलिजन भन्ने बुझियो भने अनर्थ हुन्छ | धेरैजसो रिलिजनहरूको इतिहास रक्षाको लागि होइन आफ्नो प्रचारप्रसारका लागि करोडौं…
सरस्वती आराधनाको सिद्धान्त

सरस्वती आराधनाको सिद्धान्त

सरस्वती आराधनाको सिद्धान्त श्रीवसन्त पंचमी, श्रीपंचमी, श्रीसरस्वती पूजाको हार्दिक शुभकामना | आजको दिनले सबै शिक्षित हुनुपर्छ भन्ने प्रेरणा दिन्छ | यो संस्कृति जताततै फैलियोस् अर्थात् विश्वभरीका मान्छेले सरस्वती पूजा भनेको आफ्ना बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्छ भन्ने आन्दोलन हो हो…
असहमति 

असहमति 

असहमति  (१) पश्चिमाहरूको नक्कल गर्दै बृद्धभएका आफ्ना वुवाआमालाई वृद्धाश्रममा राख्नुपर्छ भनेर वकालत गर्ने तथाकथित आधुनिकतावादीसंग | (२) सधैं नेपाल र नेपाली संस्कृतिको वदनाम गर्ने र नेपालमा सधैं वेथिति, भ्रष्टाचार र समस्यामात्रै छ भनेर विश्वमंचमा रिपोर्ट पेस गर्दै भविष्यको लागि…
सनातन हिन्दू तथा बौद्ध धर्म

सनातन हिन्दू तथा बौद्ध धर्म

सनातन हिन्दू तथा बौद्ध धर्म प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम,…
मैले बुझेको योग

मैले बुझेको योग

मैले बुझेको योग अथ योगानुशासन् - अर्थात् योग अनुशासन हो भने बाक्यबाट महर्षि पतंजलिले करिव २८०० वर्ष अगाडी लेखेको योगसूत्र आरम्भ हुन्छ | चार अध्यायभित्र केवल १९५ सूत्रमा रहेको यो सानो पुस्तक आज विश्वले चासो राख्ने रचना बनेको छ…
हामी र हाम्रा मन्दिर  

हामी र हाम्रा मन्दिर  

हामी र हाम्रा मन्दिर नेपालमा कति मठमन्दिर छन् ? कसैसंग अभिलेख छैन | निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ…
योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई अरूले जे-जसो मानोस् मैले श्रीकृष्णलाई परमात्मा मान्छु | यो श्रद्धा मेरो अध्ययनले विकसित भएको हो | विश्वमा श्रीकृष्णजस्तो अद्भूत व्यक्तित्व जस्तो उपास्य अर्को हुनै सक्द्दैन | तेस्तै दम्पतिका रूपमा राधाकृष्ण अद्वितीय छन् | राधाकृष्णको प्रेम…