योगमायाको जल समाधि

योगमायाको जल समाधि

योगमायाको जल समाधि कि सामुहिक आत्महत्या ? आजभोली योगमायाको निकै महिमा मण्डित हुँदैछ | राम्रो काम गर्ने मान्छेको सम्झना गर्नुपर्छ | आधुनिकतावादीहरूले उनको निकै बखान गरिरहेका छन् र विश्वविद्यालयसम्म खोलिएको छ | तर इतिहासलाई झूटो बनाउन सकिन्न | उनी…
ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर !

ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर !

ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर र वैदिक नागरिकता ! ब्राह्मण बालकको ब्रतबन्ध गर्ने ठीकठीक उमेर ८ वर्षको हुँदाहुन्छ तर कुनै कारणवस ब्रतबन्ध गर्न नजुरे वा नमिले १६ वर्षको उमेर काट्न दिनुहुँदैन | तेसैले ब्राह्मण बटुकको ब्रतबन्ध १६ वर्षको उमेरभित्र सम्पन्न…
शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता

शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता

शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता आफ्नो मौलिक शास्त्रअनुसारको जीवन भएन भन्ने गुनासो, हिन्दू, जैन, बौद्ध, यहुदी, इसाई तथा मुस्लिम समुदायका धार्मिक अगुवाहरू गरेको यत्रतत्र सुनिन्छ | स्वाभाविक रूपमा वैदिकहरूले आफ्ना शास्त्रले निर्दिष्ट गरेको बाटो नै सबैभन्दा असल हो भन्छन्…
ओशो रजनीश र महर्षि महेश योगी

ओशो रजनीश र महर्षि महेश योगी

ओशो रजनीश र महर्षि महेश योगी ओशोको नामले चिनिने चन्द्र मोहन जैन (१९३१-९०) र महेश योगीका रूपमा प्रसिद्ध महेश प्रसाद (१९१८-२००८) दुवैको जन्म भारतमा भएको हो र दूवैले औपचारिक/अनौपचारिक रुपमा दर्शनशास्त्रको शिक्षा प्राप्त गरेका हुन् | ओशो अल्पजीवि रहे…
कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि 

कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि 

कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि  यो संसारमा श्रीशंकराचार्य जस्तो महाविद्वान्, रामानुजाचार्यजस्तो भक्तिवादी, मण्डन मिश्रजस्तो कर्मयोगी अर्को हुनै सक्दैन | आचार्य शङ्करले मण्डन मिश्रको, आचार्य शंकरको रामानुजाचार्यले विनम्रता पूर्वक दार्शनिक सिद्धान्तहरूको खण्डन गरेका छन् | तर कुनै पनि आचार्यहरूले अर्को…
घृणावादी रिम्पोछे

घृणावादी रिम्पोछे

घृणावादी रिम्पोछे एउटा सन्त, रिम्पोछे वा लामाको मुख्य उद्देश्य आफ्नो धर्म, संस्कृति तथा परंपराको रक्षा गर्नु, प्रचारप्रसार गर्नु र शिक्षा दीक्षा दिनु हो | कुनै पनि महान् आचार्यहरूले शास्त्रार्थको प्रयोजन बाहेक कसैको आलोचना, निन्दा तथा हिंसाको कुरा गर्दैनन् |…
आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !! आधुनिक मानवतावादी चिन्तनको उद्देश्य कुनै पनि भेदभाव विना हरेक मान्छेलाई गरिमा (Dignity) पूर्ण सहयात्रिका रूपमा स्वीकार गर्दै उसको सम्मान गर्नु र सम्मान प्राप्त गर्नु हो | अंग्रेजी डिग्निटी शब्दले मानवअधिकारलाई पनि आकर्षित गर्छ…
शब्दहरूको सही प्रयोग गरौँ

शब्दहरूको सही प्रयोग गरौँ

शब्दहरूको सही प्रयोग गरौँ भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ | महाकवि कालिदास प्रष्ट रूपले रघुवंश महाकाव्यको आरम्भमा उल्लेख गर्नुभएको छ | संस्कृत भाषालाई देववाणी भन्नुको कारण पनि यो व्याकरण, व्युत्पत्ति र पूर्णअर्थ सामर्थ्य भएकोले हो | वैदिक,…
महायोगी गोरखनाथ

महायोगी गोरखनाथ

महायोगी गोरखनाथ महायोगी महाशिव भगवान् गोरखनाथ (गोरक्षनाथ) र धर्मचक्र प्रवर्तक आर्य गौतम बुद्ध दूवैलाई उहाँहरुको जन्मजयन्तिका अवसरमा सादर नमन | सनातन धर्म, संस्कृति तथा परम्पराका यी दूवै खम्बामा नेपालको मौलिकता जोगिएको छ | नेपालीको पहिचान जोगिएको छ | दूवैले…
एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य ! आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज | मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् | उनले काल ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर…