Posted inPhilosophy चिन्तन
दर्शनशास्त्रका सीमा बुझौं
दर्शनशास्त्रका सीमा बुझौं सत्य हो कि दर्शनशास्त्रका प्राथमिक प्रतिमानहरू सम्पूर्ण चिन्तन जगतमा व्याप्त छन् | तर यसको अर्थ ती सबै विषयगतविधाहरू दर्शनशास्त्र हुन् भन्ने हुँदैन | धर्मको दर्शनशास्त्र हुन्छ तर धर्म आफैमा दर्शनशास्त्र होइन | धर्मशास्त्रको आफ्नै मौलिक क्षेत्र…


