राजाबाट नागरिक हुँदा
राजाबाट नागरिक हुँदा राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक कुरा हुन् तर राजाले शान्तिपूर्ण सत्ता त्यागेको, आफ्नै देशमा एउटा सामान्य नागरिक भएर निवास गरेको एउटा आमनागरिकका रूपमा अन्य नागरिकसरह देशमा बढिरहेका राजनैतिक स्वेच्छाचारिता, भष्ट्राचार तथा असन्तोष…






