जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

जेन्जी आन्दोलनपछि:  भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
गीता : पूर्णस्वाधीनताको रूपरेखा

गीता : पूर्णस्वाधीनताको रूपरेखा

गीता : पूर्णस्वाधीनताको रूपरेखा श्रीमद्भगवद्गीता मानव आत्मालाई बन्धनबाट मुक्त गर्ने मार्गदर्शक ग्रन्थ हो। यसले केवल धर्मका विधि-विधान वा दर्शनका सैद्धान्तिक तर्कहरू मात्र राख्दैन; यसले मनुष्यको समग्र अस्तित्व—शरीर, मन र आत्मालाई स्वतन्त्र तुल्याउने उपाय बताउँछ। “स्वतन्त्रता नै श्रीमद्भगवद्गीताको मूल लक्ष्य…
चार्वाक् र मार्क्सवादको दार्शनिक समीक्षा

चार्वाक् र मार्क्सवादको दार्शनिक समीक्षा

चार्वाक् र मार्क्सवादको  दार्शनिक समीक्षा चार्वाक् व्यक्ति थिए वा भौतिकवादी सम्प्रदाय थियो भन्ने कुरा अझैं विवादित छ | विद्वानहरूका आ-आफ्ना दृष्टिकोण छन् तर चार्वाक् विचारधारा वा दार्शनिक पद्यति भौतिकवादी थियो भन्ने विषयमा सबैको अभिमत मिल्छ | साथै, चार्वाक् दार्शनिक…
सत्य आफै बोल्छ !

सत्य आफै बोल्छ !

सत्य आफै बोल्छ ! केही कथाहरूले चिन्तनलाई प्रभावित पार्छन् र व्यबहारलाई पनि प्रभावित पार्छन् | छान्दोग्योपनिषद्को चौथो अध्यायको चौथा खण्डका प्रारम्भमा जबालाका छोरा सत्यकाम जाबाल छोराको मन छुने प्रसंग छ | बालक जाबाल पढ्न चाहन्छन् तर तेस समयको चलनअनुसार…
लोकतन्त्र असहिष्णु हुँदैन |

लोकतन्त्र असहिष्णु हुँदैन |

लोकतन्त्र असहिष्णु हुँदैन | राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् | लोकतन्त्रपछि उनी साधारण नागरिक भएका छन् | लोकतन्त्रपछि देशको प्रमुख सांसदले चुनेको व्यक्ति बन्ने संबैधानिक व्यबस्था छ | डा. रामवरण यादव, विद्या भण्डारी र अहिले रामचन्द्र पौडेल राष्ट्र-प्रमुखको…
ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर !

ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर !

ब्राह्मणको ब्रतबन्ध गर्ने उमेर र वैदिक नागरिकता ! ब्राह्मण बालकको ब्रतबन्ध गर्ने ठीकठीक उमेर ८ वर्षको हुँदाहुन्छ तर कुनै कारणवस ब्रतबन्ध गर्न नजुरे वा नमिले १६ वर्षको उमेर काट्न दिनुहुँदैन | तेसैले ब्राह्मण बटुकको ब्रतबन्ध १६ वर्षको उमेरभित्र सम्पन्न…
बदलिएको मौसम !

बदलिएको मौसम !

बदलिएको मौसम ! क्रमशः मौसम वदलिन थाल्यो | गर्मीको ऋतुमा चिसो र चिसोको मौसममा गर्मी हुन थाल्यो | गर्मीमा फल्ने धान चिसोको कारणले फल्न छोड्यो भने चिसोमा फल्ने गहुँआदि पनि फल्न छोडे | सम्पूर्ण अन्न, फलफुल तथा अन्य खाद्यवस्तुहरू…
महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन

महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन

महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन धर्म र धार्मिकता नितान्त व्यक्तिगत विषय हुन् तर यही व्यक्तिगत विषयहरूउपर कसैले प्रहार गर्यो भने धार्मिक विश्वास तुरुन्त सामाजिक रूपमा रूपान्तरण हुन्छ र समाजले प्रतिक्रिया दिन्छ | राजनैतिक आस्थाका कारण नेपाल वा भारतलाई…
राजा जयपृथ्वी बहादुर सिंह

समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय

समतामूलक मानवतावाद र उग्रमानवतावाद : परिचय नेपाली रजौटा जयपृथ्वी बहादुर सिंह (1877-1940) र भारतीय चिन्तक एम.एन. रॉय (1887-1954) दूवै मानवतावादी चिन्तक हुन् | दशवर्षको अन्तरालमा दुवैको जन्म र मृत्यु भएको देखिन्छ र मानवतावादका सवालमा चिन्तनमा पनि समानता देखिन्छ |…
यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद नेपालमा मात्र होइन विश्वमै केही आफुलाई यथार्थवादी भन्ने तर व्यबहारमा चरमआदर्शवादीहरू थुप्रै हुन्छन् | यस्ता आदर्शवादीहरूले सधैं "आलोचना"को आदर्शमा रुल्मुलिने गर्छन् | यस्ता आदर्शवादीहरूले आफुलाई अमेरिकाका नेता ट्रंप. भारतका नेता मोदी, चिनिया नेता सीजीपिंग तथा नेपाली…