Posted inBlog Contemporary Srimad Gita
निर्विकल्प गीता
निर्विकल्प गीता श्रीमद्भगवद्-गीता सनातन वैश्विक लघु ग्रन्थ हो | यसका ७०० श्लोकले सम्पूर्ण आध्यात्मिक, मानसिक र भौतिक चिन्तन र जीवनशैलीको सुन्दर प्रस्तुति गर्दछ | यसै कारणले होला प्रथम शंकराचार्यपछि लगभग ४३८ बटा टीकाहरू लेखिएका छन् | प्राचीन संस्कृत भाषामा…







