सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा

सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा

सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा विश्वभरिको भाषाको विवरण राख्ने र अन्य भाषाहरूसंग तुलना गर्ने वेबसाइट languagecomparison.com काअनुसार विश्वभरी १४.१० अर्थात् लगभग एक करोड एकचालीस लाख मानिसले संस्कृत बोल्छन् | अन्य प्राचीन भाषाहरूका तुलनामा यो निकै ठूलो संख्या…
दर्शनशास्त्रको व्यबहारिक उपयोगिता

दर्शनशास्त्रको व्यबहारिक उपयोगिता

दर्शनशास्त्रको व्यबहारिक उपयोगिता १. बैज्ञानिक आविष्कारहरूले मानवीय जीवनमा पुर्याएको चमत्कारिक रूपान्तरणले दर्शनशास्त्रसहित अन्य सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक शास्त्रहरूको उपयोगिता ओझेलमा पर्ने अवस्था आएको छ | खासगरी दर्शनशास्त्रका विषयवस्तुहरूलाई नितान्त "सैद्धान्तिक तथा बौद्धिक व्यायाम" भन्नेहरूको सङ्ख्या पढिरहेको छ | खासगरी…
धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ 

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ 

धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ प्रसंग २०१९ अप्रेल महिनाको हो | नेदरल्याण्डका एउटा सानो नगरका मेयरसंग उहाँको आफिसमा हामीबिच भलाकुसारी चल्दै थियो | तेत्तिकैमा लोकलपत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो | मेयरले सोधिन् "तपाईंको देशमा पनि आत्महत्या गर्छन् ? "धेरैले…
कामबाट मोक्ष !!!

कामबाट मोक्ष !!!

कामबाट मोक्ष !!! ब्रह्माका मानसपुत्र सनक, सनन्दन, सनातन र सनत्कुमार तथा नारदवाहेक अन्य सम्पूर्ण ऋषिहरू विवाहित गृहस्थ छन् | धर्म र अर्थ पछि "काम"लाई पुरुषार्थको रूपमा वेदले स्वीकृति दिनुको अर्थ हो - वैदिक आचरणमा रहेर गृहस्थको पालन गर्नेहरूले मोक्ष…
भविष्यको नैतिकता कस्तो हुने छ ?

भविष्यको नैतिकता कस्तो हुने छ ?

भविष्यको नैतिकता कस्तो हुने छ ? १. मान्छेले निर्माण गरेको बौद्धिकता (रोबोट) आएपछि नैतिक आचरणमा धेरै परिवर्तन हुनुपर्ने नै थियो - जुन भएको छ | आजको ८ क्लासमा पढ्ने पुस्ताले विद्यालयमा गुरुआमाले पढाएको, घरमा आमावुवाले सिकाएको कुरा गुगलमा हेरेपछि…
महायोगी गोरखनाथ

महायोगी गोरखनाथ

महायोगी गोरखनाथ महायोगी महाशिव भगवान् गोरखनाथ (गोरक्षनाथ) र धर्मचक्र प्रवर्तक आर्य गौतम बुद्ध दूवैलाई उहाँहरुको जन्मजयन्तिका अवसरमा सादर नमन | सनातन धर्म, संस्कृति तथा परम्पराका यी दूवै खम्बामा नेपालको मौलिकता जोगिएको छ | नेपालीको पहिचान जोगिएको छ | दूवैले…
एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !

एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य ! आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज | मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् | उनले काल ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर…
भारतयात्रापछि 

भारतयात्रापछि 

भारतयात्रापछि  (१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो | सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाई पटेलको गाउँ साकरोड़ियाको भ्रमण रह्यो | लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ "साकरोड़िया"मा कृषकका…
नीतिशास्त्रको कुरा

नीतिशास्त्रको कुरा

नीतिशास्त्रको कुरा (१) नीतिशास्त्र के हो ? त्यस्तो शास्त्र जसमा देशकाल र पात्रकाअनुसार व्यबहार गर्ने कुरा हुन्छ र देशकाल र सामाजिक व्यबस्थाअनुसार देश, राष्ट्र वा व्यक्तिको आचरणको प्रबन्ध, शासन गर्ने कुरा सङ्कलित हुन्छन् (संस्कृत-नेपाली बृहत् शब्दकोश) | नीति शब्दको…
दर्शनशास्त्र बुझौं 

दर्शनशास्त्र बुझौं 

दर्शनशास्त्र बुझौं (१) दर्शनशास्त्र के हो ? दर्शनशास्त्रले परमसत्यको विषयमा जिज्ञासा, खोज तथा निर्णय दिने प्रयत्न गर्छ | वर्तमानमा दर्शनशास्त्र भने तत्व विज्ञान, नीति विज्ञान, तर्क-विज्ञान ज्ञान-विज्ञान र मूल्य विज्ञानको उत्पत्ति, कार्य र सीमा तोक्ने प्रयत्न गर्छ | असलमा,…