gsharan icon

वहसमा : दर्शनशास्त्र 

वहसमा : दर्शनशास्त्र २००२ देखि पुन: दर्शनशास्त्र वहसमा आएको छ | विज्ञान तथा प्रवन्धनशास्त्रले महत्व प्राप्त गरिरहेको बेला दर्शनशास्त्रले विश्व संस्थाका माध्यमबाट बहसमा प्रवेश गर्नुले महत्व राख्छ | विज्ञान र प्रवन्धनको विकासले सुखसुविधामा वृद्धि त् भएकै हो तर अर्थ…
gsharan icon

नेपालको (Dark age) कालोयुग खोई !

नेपालको (Dark age) कालोयुग खोई ! पश्चिमा विद्वानहरूले लगभग लुप्त भैसकेका प्राचीन ग्रीकेली विद्वानहरूका रचनाहरू खोज्न ठूलो परिश्रम गरे | सन् ४७८ देखि युरोपमा इसाई धर्मको एकल वर्चस्वले किच्दा, बाइबलसंग विमति राख्ने सबैजसो प्राचीन बौद्धिक सम्पदाहरू खोजीखोजी आगोमा पोलियो…
gsharan icon

गीता पढ्नुहोस्, निकास पाइन्छ

गीता पढ्नुहोस्, निकास पाइन्छ  श्रीकृष्णले अर्जुनलाई गीता सुनाए | अर्जुन सैनिक थिए | एउटा सैनिकले युद्धको मैदानमा युद्ध लड्दिन भन्न मिल्दैन | एउटा सैनिकले लड्नु नै पर्छ | को संग लड्ने हो ? उसले प्रश्न गर्न मिल्दैन | अर्जुन…
मन

मन

मन गीताले भन्छ हात्ती भन्दा बलियो छ तर अभ्यास गरेर नियन्त्रण गर्न सकिन्छ किनभने मन चैतन्यको छाया हो | मन सुधार्न टाइम-टेवल बनाउनुपर्छ | सुध्रिन्छ | योग, ध्यान, आदि यसका विधि हुन् | अर्जुनको मन विग्रिएको थियो, श्रीकृष्णले युद्धभूमिमा…
नेपालोदय

नेपालोदय

नेपालोदय हाम्रो शरीर नेपाली माटोले बनेको छ | यो शरीरको धमनीहरूमा लाखौं वर्ष प्राचीन ऋषिमुनीहरूको रक्त प्रवाहित छ | हाम्रो मनमा धर्म र संस्कृतिप्रति अगाध माया छ | ऋषिमुनीहरूले आर्जित गरेको तपोबल छ | त्यैपनि हाम्रो बौद्धिकतामा आफ्नै स्वधर्म…
योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व 

योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व 

योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व  आज नेपालका असली राष्ट्रगुरू, संस्कृतका प्रचण्ड विद्वान, अन्वेषक, पूरातत्वविद्, देशभक्त, वैदिक साम्यवादी, वैदिक संस्कृतिका पुरोधा योगी नरहरिनाथको शतवार्षिकी | माता गौरादेवी र पिता ललित सिंह थापाका सुपुत्र योगी नरहरिनाथ १७ गते फाल्गुन १९७१…
Govinda Sharan

मुन्धुमको संदेश

मुन्धुमको संदेश मुन्धुमको दार्शनिक चिन्तन प्रकृति केन्द्रित छ भन्नेहरू मार्क्सवादका प्रभावमा बोलेका हुन् जस्तो लाग्छ | पहिचानका नाममा आफ्नो धर्म, संस्कृतिलाई अलग्याएर विशिस्ट देखिन खोज्ने राजनैतिक रोगले मुन्दुम पनि दुखेको छ | मुन्धुममात्र होइन जुनसुकै साहित्य पनि रचना गरिंदाखेरिको…
निराशा के हो !

निराशा के हो !

निराशा के हो निराशा के हो - निराशा (frustration) के हो - मनोबैज्ञानिक रूपमा निराशाको अर्थ हो धेरै परिश्रम गर्दागर्दै, आफु योग्य हुँदाहुँदै, काम गर्दागर्दै पनि आफुले लक्ष लिएको काम गर्ने वातावारण नमिल्नु वा विविधकारणले लक्षप्राप्तिमा अवरोध सृजना हुनु…
बाहुनको छोरो

बाहुनको छोरो

बाहुनको छोरो म बाहुनको छोरो | मेरो गाउँमा जातीय हिन्दूहरूको होइन, एउटा सांस्कृतिक हिन्दूहरू बस्थे | म हिन्दू परिवारमा जन्मे, हिन्दूले सिक्नु पर्ने र गर्नु पर्ने क्रियाकलाप सिकें | पण्डितको छोरो भएको नाताले मैले वेद, चण्डी, लघुकौमुदी पनि पढें…
Govinda Sharan

घृणावाद विरुद्ध एउटा अनाथालय

घृणावाद विरुद्ध एउटा अनाथालय म बाहुनको छोरो | बाहुनको छोरो भएर जन्मनु मेरो चाहना होइन | कुनै जातमा जन्मिनु वा मर्नु अपराध हुन सक्दैन | म हिन्दू परिवारमा जन्मे, हिन्दूले सिक्नु पर्ने र गर्नु पर्ने क्रियाकलाप सिकें | पण्डितको…