Posted inधर्म-संस्कृति सामाजिक वहस हिन्दूत्व
स्वस्थानीको वारेमा विकासे लेख पढेपछि
स्वस्थानीको वारेमा विकासे लेख पढेपछि यी विकासे विदेशी दलालहरूले एक महिमासम्म एउटा बस्त्र धारण गरेर, एक बखत भोजन गरेर, दिनहुँ चीसो पानीमा स्नान गरेर, घरवार र शारीरिक सुखसुविधा त्यागेर हरहमेशा आध्यात्मिक चिन्तन गर्दै कठोर ब्रत गरेको देख्दैनन् | न…







