Posted inBlog Psychology चिन्तन
नेपाली मनको कुरा
नेपाली मनको कुरा नेपालमा मनोविज्ञानिकहरूले आफ्ना अनुसन्धानमा संस्कृतका शब्दकोशमा कोशकारहरूले समावेश गरेका मनका नामहरू, तिनको उत्पत्ति, अर्थ र प्रयोजनहरू अनुसन्धानमा समावेश गर्नुभएको छ त ? अनुसन्धान-निर्देशकहरूले आफ्नो संस्कृति र बांग्मयमा भएका सम्वन्धित विषयहरूको ज्ञानलाई अनुसन्धानमा समावेश गर्दा यो विषयवस्तुसंग…







