Posted inयो कथा होइन
यो कथा होइन : १६४ (पैसाको कुरा)
स्थान : गौशाला समय : ४:५० तीन जना प्रौढहरू गफिंदै हुनुहुन्थ्यो : (१) मलाई मज्जाले निंद लाग्छ किनभने मैले उप्रान्त पैसा कमाउनेतिर होइन व्यबस्थापन गर्ने कुरामा ध्यान दिंदैछु | (२) मलाई निंद लाग्दैन किनभने मैले कमाईरहेको पैसाको व्यबस्थापन मेरो…
