Posted inContemporary
शिक्षक आन्दोलनको यो पक्ष !
नेपाली लोकतन्त्र वा गणतन्त्रलाई नेता-वा आफ्ना "झोले -सिण्डिकेट"हरूको व्यबस्थापन गर्दैमा ठीक्क छ, सुशासन होइन | राजनैतिक दलहरूका भ्रात्री-संगठनहरू चुनाव जित्न, राज्यका सुविधाहरू एकआपसमा बाडेर उपयोग गर्न खडा गरिएका संरचना हुन् | नेपाली गणतन्त्रको सबैभन्दा टाउको दुखाई यिनै बर्गीय-सिण्डिकेट हुन्…